Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

जिल्लाको शिवराज नगरपालिका–८ विसुनपुरमा शुक्रबार बिहान ट्याक्टरले ठक्कर दिँदा शिवराज नगरपालिका वडा नम्बर–६ मजिगवाका ८ वर्षीय असरफी तेलीको मृत्यु भएको हो । धर्मनगरदेखि विसुनपुर जाँदै गरेको लु३त २७४० नम्बरको ट्याक्टरले साइकलमा सवार बालकलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । ट्याक्टरको ठक्करबाट साइकलमा सवार मृतकका दाजु सामान्य घाइते भएको…