Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


२६ वर्ष वित्यो विस्थापित माझीहरुले नयाँ घरमा बस्न पाएनन् (भिडियो)

बागलुङ नगरपालिका–१ स्थित बाँगेचौर खेल मैदानको किनारमा अस्थायी घरटहरामा बस्दै आएका उनीहरु २६ वर्ष वितिसक्दा पनि स्थायी बास नपाउँदा निराश बनेका हुन् । बागलुङ–पोखरा सडक निर्माणका क्रममा विस्थापित बनेका माझीहरुले दशैँमा पाउने भनिएको घर अझै पाउन नसकेका हुन् । बागलुङ नगरपालिका–१ स्थित बाँगेचौर खेल मैदानको किनारमा २६ बर्षदेखि उनिहरु अस्थायी घरटहरामा बसिरहेका छन् । माझिहरुको…