Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


पोखरामा वाम गठबन्धनको सम्पर्क कार्यालयमा बम विस्फोट, स्थानीय त्रसित


0
Shares

वाम गठबन्धन चुनाव–प्रचार प्रसार समिति–९ द्वारा सन्चालित सम्पर्क कार्यालयमा भएको बम विस्फोटबाट घरको सटरमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्गबहादुर खत्रीले बताए ।

घना बस्ती भएको सो ठाउँमा बम विस्फोट भएपछि स्थानीयवासी त्रसित भएका छन् । रासस