Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


पाँचथरमा बम फेला, पक्राउ परेका कार्यकर्ता छाड्न प्रशासनलाई नेकपाका जिल्ला इन्चार्जको फोन

निर्वाचनमा सहभागी हुन जाने क्रममा स्थानीयले बाटोमा रेडवुलको खोलमा तारजोडेर तयार गरिएको बस्तु फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । दिउँसो साढे ३ बजेतिर फेला परेको सो बस्तु तुरुन्तै डिस्पोज गरिएको छ । घटनाबाट कुनै पनि मानवीय क्षति नभएको स्थानीय कमल चम्लागाइले बताए । मतदान संचालन भइरहेको कुम्मायक गाउँपालिका–४, सिद्धमावि तिङदेनको मतदान स्थलबाट करिव एक…