Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


पहिलो चरणको निर्बाचनको पूर्वसन्ध्यामा राष्ट्रपतिको आयो यस्तो सन्देश


0
Shares

निर्वाचनका अवसरमा आम मतदाताको नाममा राष्ट्रपति भण्डारीले सन्देश जारी गर्दै प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि देश राजनीतिक स्थायित्व र समृद्धिको पथमा अघि बढ्ने विश्वास व्यक्त गर्दै बालिग मताधिकारको प्रयोग गर्न आम मतदातालाई आह्वान गरेकी हुन् ।