Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


चितुवाको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई १० लाख राहत

चितुवाको आक्रमणबाट मृत्यु भएका अछामको मेल्लेख गाउँपालिका–८ का १५ वर्षीय पवन भुलको परिवारलाई सो रकम प्रदान गरिएको हो । राति घरमा सुतिरहेको अवस्थामा भुललाई चितुवाले आक्रमण गरेको थियो । उनको मृत्यु भएपछि जिल्ला वन कार्यालयले सुदूरपश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालय धनगढी कैलालीमा राहतका लागि सिफारिस गरेको थियो । उक्त सिफारिसअनुसार क्षेत्रीय वन निर्देशनालयले जिल्ला वन कार्यालयलाई…