Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


राजधानी लगायत देशैभर चिसो बढ्दै, पूर्वी पहाडी जिल्लामा हिमपातको सम्भावना


0
Shares

महाशाखाका मौसमविद समिर श्रेष्ठका अनुसार सोमबार राजधानीको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस रहेकोमा मंगलबार ७ डिग्री सेल्सियस मापन गरिएको छ । मंगलबार राजधानीको अधिकतम तापक्रम २३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

पूर्वी पहाडी जिल्लामा आंशिक बदली भई हिमपात हुन सक्ने पनि उनले जनाए ।