Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको बस त्रिशुलीमा खस्यो, ६ जनाको मृत्यु

बिहान सवा ९ बजे भएको दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ भने १५ जनाको उद्धार गरिएको चितवन प्रहरीले जनाएको छ । अन्यको उद्धारको प्रयास भईरहेको जनाइएको छ । बसमा कति यात्रु थिए भन्ने यकिन नभएको प्रहरीको भनाइ छ । काठमाडौंबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु१ख २९१ नम्बरको बस त्रिशुली नदीमा खसेको हो । नदीमा बसको…