Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


बम विस्फोटमा मृत्यु भएका चौधरीको परिवारलाई २५ लाख

तुलसीपुर उपमहनगरपालिका–१२ क्वांगीस्थित चौधरीको निवासमा श्रद्धाञ्जलि दिन पुगेका प्रजिअ श्रेष्ठले त्यस्तो जानकारी दिएका हुन् । बिमाबापतको रु १५ लाख र राज्यले राहतस्वरुप उपलब्ध गराउने रु १० लाखसमेत गरी रु २५ लाख रकम पीडित परिवारलाई उपलब्ध गराइने उनको भनाइ थियो । निर्वाचन प्रयोजनका लागि देशभर ९६ हजार म्यादी प्रहरी भर्ना भएको भएपनि चौधरी पहिलो ‘सहिद’ भएको…