Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


लोकसेवा आयोगद्वारा राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश


0
Shares

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष उमेश मैनालीले आयोगको ५८औं वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष पेश गरेका हुन् ।

नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेश गरिएको हो । रासस