हतियार राख्न इजाजत पाएका सर्वसाधारणले जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकीमा ६४ थान भरुवा बन्दुक सहितका हतियार बुझाएका प्रहरीले जनाएको छ । कात्तिक मसान्तसम्ममा हतियार बुझाउन भनिए पनि बुझाउन ल्याउनेको हतियार यतिबेला पनि लिइरहेको प्रहरी उपरीक्षक उमेशराज जोशीले बताए । ‘बुझाइएका हातहतियार चुनावपछि फिर्ता गरिनेछ,’ उनले भने, ‘अटेर गरी हातहतियार नबुझाउने र शंका…