ललितपुरमा आयोग र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले बिहीबार संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा अन्सारीले बालविवाहको सम्बन्धमा सार्वजनिक सुनुवाइ उपर्युक्त हुने बताएकी हुन् ।
उनले नेपालमा बालविवाह नरोकिएको भन्दै त्यसलाई रोक्न ठोस नीति बनाउनु पर्नेमा जोड दिइन् ।
बाल अधिकारको सम्बन्धमा नेपालको संविधान र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय महासन्धिअनुसार नै कानून बनाउनु पर्ने उनको भनाइ थियो ।










प्रतिक्रिया दिनुहोस्