Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


घाँस काट्न जाँदा बाघको आक्रमणबाट गम्भीर घाइते

खाता संरक्षित क्षेत्रमा पर्ने दलित सामुदायिक वनमा घाँस काट्न गएका बेला बाघले आक्रमण गर्दा मधुवन नगरपालिका– ३ की ५० वर्षीय विष्णु बुढाथोकी घाइते भएको स्थानीयवासी हरि गुरुङले जानकारी दिए । घाँस काट्नसँगै गएका साथीहरुले होहल्ला गरेपछि बाघले घाइते अवस्थामा महिलालाई छाडेको स्थानीयले बताएका छन् । बाघको आक्रमणबाट घाइते महिलाको घाँटी र खुट्टामा ठूलो घाउ लागेको…