Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


प्रधानमन्त्रीद्वारा तत्काल चुनावी सुरक्षा रणनीति बनाउन सुरक्षा निकायलाई निर्देशन


0
Shares

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा उच्च अधिकृतहरुसँगको छलफलमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

सबै सुरक्षा निकायलाई आपसी समन्वय गरी तत्काल सुरक्षा रणनीति तयार गर्न र उम्मेदवार तथा सर्वसाधारणको सुरक्षामा यथेस्ट ध्यान दिन निर्देशन दिइएको जनाइएको छ ।

सो अवसरमा सुरक्षा प्रमुखहरुले अहिलेको सुरक्षा अवस्था र चुनौतीको विषयमा ‘ब्रिफिङ’ गरेका थिए ।