Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


ट्रकमा मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु


0
Shares

प्रहरीका अनुसार रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएको हो । दुर्घटनामा मृत्यु हुनेमा मोटरसाईकल चालक सुस्तापूर्व कावासोती नगरपालिका– ३ का रोशन ठाडा मगर र पछाडी सवार सोही स्थानका रत्नबहादुर आले रहेका छन् ।

उनीहरु दुवैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।