१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


३२ जिल्लाका शैक्षिक संस्था आज देखि चारदिनसम्म बन्द


0
Shares

सरकारले चुनावका लागि चार दिनसम्म सार्वजनिक तथा संस्थागत विद्यालय र क्याम्पस बन्द गर्ने निर्णय गरेको थियो ।

धेरै जसो शैक्षिक संस्थामा मतदान केन्द्र रहेकाले सबै शैक्षिक संस्था बन्द गर्नुपरेको शिक्षा मन्त्रालयले जनाएको छ ।

दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा भने १८ गतेदेखि २१ गतेसम्म शैक्षिक संस्था बन्द हुनेछन् ।