Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


विस्फोटका घटनाबाट सतर्क रहन सर्वसाधारणलाई सरकारको अपील

सार्वजनिक सूचना नै निकालेर गृह मन्त्रालयले विस्फोटको घटना बढेकाले सर्तक रहन आग्रह गरेको हो । मन्त्रालयले आफ्नो गाउँ घर, छर छिमेक वरपर कोही नचिनेको व्यक्ति वा शंकास्पद गतिविधि र शंकास्पद वस्तु वा सामान देखे तत्काल प्रहरीमा खबर गर्न आग्रह गरेको छ । प्रहरी कन्ट्रोलको सम्पर्क नम्बर एक सय वा नजिकको सुरक्षा निकायमा खबर गरी सहयोग…