६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024


भरपर्दो सुरक्षा व्यवस्था मिलाउन गृहसचिवको निर्देशन


0
Shares

गृहसचिव सापकोटाले मतदाता र उम्मेदवारको सुरक्षामा जिम्मा लिँदै अपराधमा संलग्न कुनै पनि व्यक्ति वा समूहलाई कानूनी दायरामा ल्याउन निर्देशन दिँदै निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षाको कुनै पनि कसर बाँकी नराख्न आग्रह गरे ।

केही दिन पहिले प्रधानमन्त्री यहाँ आएका बेलामा भएको बम विस्फोटका बारेमा पनि जानकारी लिँदै सचिव सापकोटाले आवश्यक सुरक्षा सतर्कता बढाउन अनुरोध गरे । रासस