Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


नेपाल-भारत सीमा नाकाहरुमा तालिम प्राप्त कुकुर परिचालन


0
Shares

चुनावको बेला भारतबाट भित्रिन सक्ने बिस्फोट पदार्थ र आपधारिक समुहलाई नियन्त्रण गर्न सीमा नाकाहरुमा तालिम प्राप्त कुकुरलाई खटाईएको हो ।

चाकरचौडा, मर्यादपुर हदौना, कृष्णनगर लगायतका सीमा नाकामा कुकुर परिचालन गरिएको छ ।