Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


खोर मै आएर चितुवाले बाख्रा खान थालेपछि स्थानीयवासी त्रसित

चितुवाले स्थानीय लालकुमार रोइलाका तीनवटा खशी र दुईवटा बाख्रा खाएको छ । यस्तै, चितुवाले सोही गाउँपालिका–४ निवासी रत्नबहादुर राईका चार बाख्रा र रानबहादुर रोइलाका एक बाख्रा खाएको मानहादुर रोइलाले बताए । जंगलमा चराउन लगेको समयमा आफ्ना तीन खशी र दुई बाख्रा चितुवाले खाएको लालकुुमार रोइलाले बताए । चितुवाले रत्नबहादुर राइको खोर भत्काएर र मानबहादुर रोइलाको…