राजमार्गमा सवारीसाधन चेकजाँचमा व्यापक कडाई • Image Khabar Image Khabar


राजमार्गमा सवारीसाधन चेकजाँचमा व्यापक कडाई


Imagekhabar
१७ मंसिर २०७४, आईतवार ११:२६

राजमार्गमा सवारीसाधन चेकजाँचमा व्यापक कडाई

केही दिनअघि राजधानी प्रवेश गर्न लागेको अवस्थामा धादिङको खानीखोलाबाट दुई भारतीय नागरिक विष्फोटक पदार्थसहित पक्राउ परेपछि राजमार्गको सुरक्षा ब्यवस्था कडा बनाइएको हो ।

लामो तथा छोटो दूरीका सबै सवारीका साधनलाई प्रहरीले निगरानीमा राख्नुका साथै गाडीहरुको विशेष रुपमा चेकजाँच गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्