
केही दिनअघि राजधानी प्रवेश गर्न लागेको अवस्थामा धादिङको खानीखोलाबाट दुई भारतीय नागरिक विष्फोटक पदार्थसहित पक्राउ परेपछि राजमार्गको सुरक्षा ब्यवस्था कडा बनाइएको हो ।
लामो तथा छोटो दूरीका सबै सवारीका साधनलाई प्रहरीले निगरानीमा राख्नुका साथै गाडीहरुको विशेष रुपमा चेकजाँच गर्न थालिएको छ ।
प्रतिक्रिया दिनुहोस्