Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


के सपना बोकेर गाउँ फर्किदैछन् मतदाता ? (भिडियो)

आफूले चुनेका प्रतिनिधिले आउँदो पाँच वर्षमा संविधान कार्यान्वयन र विकासका एजेण्डामा काम गरुन् भन्ने सपना साँचेर उनीहरु काठमाडौंबाट भोट हाल्नकै लागि गाउँ फर्कदैछन् । त्यसो त काठमाडौबाट भोट हाल्न यसरी गाउँ फर्कनेहरु अधिकांशको सपना नै एउटै छ, बल्ल तल्ल जारी भएको संविधान कार्यान्वयन होस् । मुलकमा स्थायी शान्ति होस र विकासले गति लिओस् अनि पाँच…