Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


बस पल्टँदा १७ यात्री घाइते

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ४९० नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को१च ५७९ नम्बरको एम्बुलेन्स एकापसमा ठोक्किँदा बस पल्टिएको हो । इलाका प्रहरी कार्यालय भारदहकाअनुसार बसमा सवार १६ यात्री र एम्बुलेन्स चालक घाइते भएका छन् । घाइतेमध्ये १० जनाको विराटनगरस्थित गोल्डेन अस्पताल र अन्य सातको भारदह अस्पतालमा उपचार भइरहेको छ । रासस