सनाखत हुन नसकेकी करिव १५ वर्षीया किशोरीको शव कम्मरभन्दा माथिको भाग जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रासस