Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


मानवअधिकार परिषद सदस्यको जिम्मेवारी नेपालले पूरा गर्ने


0
Shares

आइतबार विश्व मानवअधिकार दिवसको अवसरमा सिंहदरवारमा भएको कार्यक्रममा परिषद सदस्यमा निर्वाचित हुनु अवसर भएको भन्दै जिम्मेवारी निभाउने जनाएको हो ।

सफलतापूर्वक जिम्मेवारी पूरा गरेर विश्व जगतलाई विश्वास दिलाउन चाहेको सरकारको भनाइ छ । कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु तथा विभिन्न देशका राजदूतहरुको सहभागिता थियो ।