Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


सात दिनभित्र सम्पत्ति विवरण पेस गर्न स्थानीय तहका प्रतिनिधिलाई निर्देशन

मन्त्रालयले बुधबार जिल्ला समन्वय समिति तथा स्थानीय तहलाई परिपत्र गरी भ्रष्टाचार निवारण ऐन, २०५९ तथा स्थानीय सरकार सन्चालन ऐन २०७४ बमोजिम सम्पत्ति विवरण पेस गर्न निर्देशन दिएको प्रवक्ता रुद्रसिंह तामाङले बताए । यसअघि, गत असार २८ गते र कात्तिक २४ गते स्थानीय तहका प्रतिनिधिलाई सम्पत्ति विवरण पेस गर्न परिपत्र गरे पनि २० जिल्लाका आंशिकबाटमात्र विवरण…