Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


मारुती भ्यानमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

दुर्घटनामा अन्य तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा शिवसताक्षी–९ का २२ वर्षीय सनम कन्दङ्वा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१०च ९७१८ नम्बरको मारुती भ्यानमा विपरित दिशाबाट आउँदै गरेको मे६प २३३३ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक कन्दङ्वाको मृत्यु भएको हो । भ्यानमा सवार…