Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


काठमाडौंको तापक्रम २ डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने

शनिबार काठमाडौंकोे न्यूनतम् तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ । शुक्रबार ३ दशमलव ४ डिग्रीमा पुगेको थियो । तापक्रम घटेकाले उपत्यकामा बढी चिसो महसुस गरिएको छ । चिसोकै कारण शनिबार उपत्यकाका फाँट वरिपरि तुसारो परेको छ । तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभइ मौसमी कारण भएको मौसमविद् मीनकुमार अर्यालले बताए ।…