छाउपडी गोठ भत्काउने कार्य कञ्चनपुरको वेदकोट नगरपालिकावाट वडा कार्यालयको समन्वयमा र द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्र महेन्द्रनगरले सुरु गरेको हो । सुदुरपश्चिमका केही जिल्लामा २१औं शताब्दीमा समेत कुरीति यथावत रहेको तथा यसलाई कानुनले समेत अवैध ठहर गरिसकेकाले छाउपडी गोठ भत्काउन सुरु गरिएको द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्र महेन्द्रनगरकी अध्यक्ष सिता बोहराले…