Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


चुनाव प्रचार सामाग्री नहटाउँदा सार्वजनिक स्थल कुरुप


0
Shares

निर्वाचन सकिएलगत्तै प्रचार सामग्री हटाउनुपर्ने व्यवस्था भए पनि दलहरुले अटेर गर्दा बजार, चोक र सार्वजनिक स्थल कुरुप बन्दै गएका हुन् ।

लालबन्दी, हरिवन, मलंगवा, बहरथवा जस्ता मुख्य बजारमा अधिकांश स्थल प्रचार सामग्रीले अझै भरिभराउ देखिएका छन् । स्थानीयले यस्ता सामग्री तत्काल हटाउन माग गरेका छन् ।