Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


प्रजिअ र स्थानीय विकास अधिकारीकै मिलेमतोमा नदीजन्य पदार्थ तस्करी !

सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुली र स्थानीय विकास अधिकारी तुुलसीबहादुर श्रेष्ठकै मिलेमतोमा उत्खनन थालिएको स्थानीयको आरोप छ । राष्ट्रपति चुरे संरक्षण क्षेत्रमा पर्ने उक्त खोलामा इटहरीको पाथीभरा कन्स्ट्रक्सनका ठेकेदारसँग दुबै जनाले मिलेमतो गरी अनधिकृत रुपमा ठेक्का लगाएर नदीजन्य पदार्थको तस्करी गरेको आरोप स्थानीयले लगाएका छन् । सरकारले मानव बस्ती, पुल, मोटरबाटो, वन क्षेत्र र…