Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


तेह्रथुममा दुई घर जलेर नस्ट, पाँच लाखको क्षति

घरनजिकै रहेको मुठे परालमा आगो सल्किएपछि रामबहादुर खापुङ र छेऊमै रहेको उनकी आमाको घर जलेर पूर्णरुपमा नस्ट भएको हो । बच्चाहरुले लाइटर खेलाउँदा मुठे परालमा सल्किएको आगोले ती घर नस्ट बनाएको स्थानीयवासी कृष्ण बाँस्कोटाले जानकारी दिए । आगोलागीबाट करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ । घरमा भएका अन्नपात, लत्ताकपडालगायत सबै सामग्री…