Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


मातृभाषा ‘मिडिया फेस्टिभल’ पुस २२ देखि

नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा ललितपुरको दरबार क्षेत्रस्थित भन्डारखाल बगैंचामा आगामी पुस २२ गतेदेखि ‘मिडिया फेस्टिभल’को आयोजना गर्न लागेको जानकारी दिएको हो । प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्य र पत्रकारको संस्थागत विकासका अग्रणी सत्यनारायण बहादुृर श्रेष्ठको योगदानको स्मरण गराउन मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ । मेलामा नेपालभाषालगायत विभिन्न मातृभाषाको ऐतिहासिक पत्रपत्रिका…