विगतका संसदीय निर्वाचनमा कम्युनिष्टहरुवीचमै तिव्र प्रतिस्पर्धा यहाँ हुने गरेको थियो । एउटै गठबन्धनबाट निर्वाचन लड्दा अरुबेला मुकामिला र झडपमाउ उत्रने दुई कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले यस पटक भने विप्लब समुहको बमबारुदको सामाना गर्नु परेको थियो । प्रतिनिधिसभाका लागि एक क्षेत्र रहेको भोजपुरमा माओबादी केन्द्रका सुदन किरातीले ३४ हजार ३ सय ९४ मत प्राप्त गर्दै विजयी भएका…