१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


म्याङलुङ्ग नगरपालिकालाई बालश्रम मुक्त क्षेत्र बनाउने प्रतिवद्धता


0
Shares

जिल्ला महिला तथा बालबालिका कार्यालयले गरेको अन्तर्क्रियामा मेयर सन्जय तुम्बाहाम्फेले दुई महिनाभित्र नगर क्षेत्रलाई बाल श्रममुक्त बनाउने घोषणा गरे ।

कार्यक्रममा बाल अधिकार सम्बन्धी स्थानीय तहले गर्नुपर्ने कामबारे बालअधिकार श्रोत व्यक्ति सुमन अधिकारीले सहजीकरण गरेका थिए ।