Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


‘राष्ट्रपतिले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश स्वीकृत गर्नुपर्छ’


0
Shares

शुक्रबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कारमा उनले उक्त अध्यादेश स्वीकृत नहुँदा राष्ट्रियसभाको निर्वाचन अन्योलमा परेको तर्क गरे ।

यस्तै, संविधानविद् डा. भीर्माजुन आचार्यले भने सरकार गठनका लागि राष्ट्रियसभाको आवश्यकता नपर्ने बताए ।