Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


निर्वाचनमा पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको गृह मन्त्रालयको दाबी

बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी गृहसचिव मोहनकृष्ण सापकोटाले मतदान केन्द्रमात्रै नभइ मतदानमा जाने नागरिकहरुको सुरक्षाको पनि प्रबन्ध गरिएको दाबी गरे । निर्वाचनविरोधी तत्वहरुलाई नियन्त्रणमा लिइएको भन्दै उनले निर्वाचनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी २ लाख सुरक्षाकर्मी परिचालन गरिएको बताए । त्यस्तै, मतदानका दिन बिहीबार हवाई गस्ती, स्थलगत गस्ती, सादा पोसाकमा गस्तीलगायतका…