
मन्त्री प्रधानले बिहान ७ बजेर ४५ मिनेटमा मतदान गरेका हुन् । उनले लोकतन्त्रको रक्षा र संविधान कार्यान्वयनका लागि भएको निर्वाचनमा सहभागी हुन मतदाताहरुलाई आग्रह समेत गरेका छन् ।
प्रधानले मतदाताको सुरक्षाका लागी सरकारले सबै सुरक्षा निकायलाई परिचालन गरेको भन्दै ढुक्क भएर मतदान गर्न समेत आग्रह गरे ।
मन्त्रीप्रधानले अघिल्लो निर्वाचनमा आफु कम मतले बिजयी भएको भए पनि यस निर्वाचन मा ५ हजार भन्दा बढी मतले जित्ने दावी गरे ।
प्रतिक्रिया दिनुहोस्