Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


त्रिशूलीमा ट्रक खस्यो, एकजनाको मृत्यु


0
Shares

दुर्घटनामा अरु दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा मकवानपुर, मनहरिका सुरेश थोकर रहेका छन् । घाइतेको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ ।

वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना६क ९०८७ नम्बरको ट्रक बुधबार बिहान त्रिशूली नदीमा खसेको जनाइएको छ ।