Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


जलेको अवस्थामा किशोरीको शव कुलोमा फेला


0
Shares

सनाखत हुन नसकेकी करिव १५ वर्षीया किशोरीको शव कम्मरभन्दा माथिको भाग जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रासस