खोला किनारमा शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्कालै सो क्षेत्रमा पुगेको प्रहरीले सेनाको बम डिस्पोजल टोलीलाई उक्त बस्तु विस्फोटक भए/नभएको पत्ता लगाउन बोलाएको थियो ।
सेनाको टोलीले उक्त शंकास्पद बस्तुको पहिचान गरेर निष्कृय तुल्याएको हो । सुरक्षा स्रोतका अनुसार प्रेसरकुकरमा विस्फोटक पदार्थ राखेको पाइएको छ । रिमोट कन्ट्रोलबाट विस्फोट गराउन मिल्ने गरी बम जडान गरेर राखिएको थियो ।
विष्णुमती र साङ्ले खोलाको दोभानमा बम फेला परेको हो ।










प्रतिक्रिया दिनुहोस्