सिरहा अर्नमा लालपुर गाउँपालिका ३ का ६५ वर्षीय कारी यादव र धनगढीमई नगरपालिका १२ का ५५ वर्षीय खुसिलाल मुखिया मलहानको जाडोले कठ्याङ्ग्रीएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यो सहित सिराहामा चिसोबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । यता, सर्लाहीमा पनि चिसोका कारणले थप दुईजनाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका-…