Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


अंग्रेजी माध्यममा पढाई र खाजाको व्यवस्थाले सामुदायिक विद्यालयमा विद्यार्थी बढे

                                                  फाइल तस्वीर २०६१/६२ मा ५०० को हाराहारीमा रहेका विद्यार्थी वर्षेनी घट्ने क्रम नरोकिँदा ०७३ सम्म आइपुग्दा १४४ मा झ¥यो । ०५३ मा माविको स्थायी अनुमति पाए पनि विद्यार्थी संख्याकै कारण…