१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


ट्याक्टरबाट खसेर एक जनाको मृत्यु


0
Shares

बुधबार साँझ गुडिरहेको ग१त ८३५ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय ४५ वर्षीय सन्तवीर थापाको मृत्यु भएको हो । साँझ सवा ६ बजे ट्याक्टरबाट खसेर गम्भीर घाईते भएका थापाको उपचारको क्रममा मणीपाल शिक्षण अस्पताल पोखरामा राती सवा ९ बजे मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

ट्याक्टरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।