Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


पर्यटकीय सम्भावना बोकेको पताल भुमेश्वर क्षेत्र सम्वर्द्धनमा प्रवासी युवा जुटे

सुर्नया गाउँपालिका–२ बाशुलिङ्गमा अवस्थित धार्मिक तथा प्राकृतिक पर्यटनको पर्याप्त सम्भावना बोकेकोे गुफा, तलाउ र मन्दिर रहेको पताल भुमेश्वर आवश्यक प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । यसका साथै सोही क्षेत्रमा अवस्थित नेपालकै गहिरो पतालभुमेश्वर गुफासमेत सम्वन्धित निकायले खासै ध्यान नदिँदा ओझेलमा परेको स्थानीयवासी बताउँछन् । पताल भुमेश्वरको महिमा करिब तीन सय बर्ष पहिलादेखि पताल भुमेश्वरमा देवीदेवताको…