७ भाद्र २०८२, शनिबार | Sun Aug 24 2025


बसको ठक्करबाट वृद्धको मृत्यु

घोराहीबाट लमही जाँदै गरेको ना४ख ६१६१ नम्बरको बसको ठक्करबाट घोराही-३ बर्गदुवा निवासी ६० वर्षीय लक्ष्मण चौधरीको मृत्यु भएको हो । घोराहीको बर्गदुवामा चौधरीलाई सो बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई राप्ती उपक्षेत्रीय अस्पतालमा प्राथमिक उपचारपछि नेपालगन्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी…