
सूर्योदय नगरपालिका अन्तुमा रहेको कटेजको स्टोर र बारमा आगलागी हुँदा ९ लाख बरावरको खाध्यन पेयपदार्थ र लत्ताकपडा जलेर नस्ट भएको सञ्चालक रुद्र घिमिरेले जानकारी दिए ।
आगलागिबाट एउटा भवन पूर्ण नस्ट भएको र कटेजमा भएको कुकुरको समेत मृत्यु भएको जनाएको छ ।
कटेजको एउटा भवन जलेर नस्ट भएको भए पनि कटेज आफ्नो सेवासुविधा भने सुचारु गरिरहने रुद्र घिमिरेले जानकारी दिए ।
आगलागि कसरी भयो भनेर खुल्न नसकेको र प्रहरीले अनुशन्धान गरिरहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्