
नेविसंघका विद्यार्थीहरुले एक घन्टाको धर्नापछि उपमेयर हरिप्रभा खड्गीलाई धुलो र मास्क बुझाएका छन् ।
काठमाडौं जिल्ला समितिको आह्वानमा प्रदर्शन गर्न पुगेकाहरुले दोहोर कर अन्त्य गर्न पनि माग गरे ।
उपमेयर खड्गीले भने मेलम्ची खानेपानीको पाइप बिछ्याउने काम नसकिएकाले धुवाँधुलो नियन्त्रण गर्न नसकिएको बताइन् ।
उनले धुवाँधुलो नियन्त्रण गर्न सडक विभागलाई पनि झक्झक्याउन सुझाव दिइन् ।
प्रतिक्रिया दिनुहोस्