सिरहा, वैशाख २ । लेनदेनको विषयमा विवाद हुँदा पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिएका दुई जनालाई आज सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका–९ का गणेश यादव र सोही ठाउँका धनिक कामती रहेका छन् । उनीहरुबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका…