Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


गौचनको हत्याराको अझै पहिचान हुन सकेन

घटनापछि प्रहरीले १०० भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपनि अझै हत्याराको पहिचान गर्न नसकेको हो । सोमबार दिउँसो ३ बजेतिर काठमाडौं, नयाँबानेश्वरको खरिबोट, प्रयागमार्गमा एक व्यक्तिले चलाएको गोलीबाट घाइते भएका गौचनलाई उपचारका लागि मीनभवनस्थित सिभिल अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख आयुक्त अतिरिक्त प्रहरी महानिरीक्षक जयबहादुर चन्दले…